व्यापारी वचत खाता (Business Saving)
Interest Rate: दैनिक मौज्दात व्याज १०%
Features
- न्यूनतम मौज्दात १०,००० /–
- दैनिक मौज्दात व्याज १०%
- SMS बैकिङ्ग सुविधा ।
- ABBS(Any Banking Branch System) सुविधा ।
- निशुल्क भुक्तानी आफै -Pay Slip_ निशुल्क उपलब्ध गराईने ।
- रकम झिक्न र राख्न घरदैलो व्यस्था ।
